युवा नेताहरुको अनुभव: ‘राजनीतिक पार्टीले युवापुस्तालाई पन्छाउँछन्’

मुलधारको राजनीतिमा युवापुस्तालाई पन्छाउने काम हुने गरेको युवा नेताहरुले बताएका छन् । खासगरि युवालाई कुनै सामान्य जिम्मेवारी दिएर एक ठाऊँमा तह लगाउने र नेतृत्वमा आउन नदिने प्रचलन ब्याप्त रहेको उनीहरुले बताए । पोखरामा शनिबार यूथ थिंकर्स सोसाइटी, पोखराले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम ‘नेपाली राजनीतिमा युवाको भुमीका र अवसर’को क्रममा बोल्दै युवा नेताहरुले यस्तो बताएका हुन् … Continue reading युवा नेताहरुको अनुभव: ‘राजनीतिक पार्टीले युवापुस्तालाई पन्छाउँछन्’